Wednesday, May 13, 2009

परालको आगो


Background score:
Nepathya, “सानो कुरा”
गीतको ५ seconds पछि, गितारको धुन सँगै:FADE IN FROM WHITE, (settle to morning light).
Kitchen Tap in the foreground, a radio in the background.
हातले धारा खोल्छ, हात भिजाउँछ, धारा बन्द गर्छ।
हातले साबुन दल्न थाल्छ। फिँज निकाल्दै।
CUT TO:
Sideways shot of the man in long range so that the kitchen can be seen, and the man is also recognizable. Upper- Middle class kitchen. Nothing fancy, they are traditional.
मान्छेले अझै हात धुँदै छ।
CUT TO:
Kitchen tap once again, same angle.
धारा खोलेर, फिँज धोएर धारा बन्द गर्छ।
(CAMERA PANs and ends ON TOP OF THE DINING TABLE where a white plastic bag and a glass is clearly visible.)
Man Places the soap on top of a cupboard (OFF SCREEN) comes to the table with a plate(onscreen)

Plastic bag मा हात हालेर खानेकुराको aluminium packet, Real Juice, र रातो गुलाफको फूल निकाल्छ र plateमा राख्छ।
(गुलाफको फुलको screenमा स्पर्स हुना साथ रेडियोमा अम्रित गुरुङ् गाउन सुरु गर्छन- सानो कुरो मनमा लिई दु:खी हुनु हुन्न, दुक्छ मुटु चस्स तर देखाउनु हुन्न……)
CUT TO:
Close up: Packet
Packet को Silver wrapping खोलेर tibetian म:म: निकाल्छ। juiceलाई glassमा राख्छ र गुलाफको फूललाई राख्छ। (मुखबाट पानी आयोस, follow the event)।

(कस्को भर पर्नु खै, सँधै डर लाग्छ, आफ्नै छाँया देख्दा पनि डरै लाग्छ …. The man has to prepare the plate and get out of the kitchen by end of this paragraph…)
CUT TO:
outside kitchen corridor. (Music sounds softer…)
Man comes with plate towards camera, camera moves backwards, man turns camera turns with the man and so we can see a living room.
The main living room sofa has a television set 25 inches…. In front of the TV a sofa with pillow and a blanket, someone slept on it the other night possibly the man. There are other sofas and a भुईँ table, with चकटी… while on the wall, Marriage Pictures. His photos there, stay on the husband and wife picture for just a while.
The man crosses the camera. And starts knocking on the bedroom door off screen. )
Cut to:
(Nepathya Music barely audible)
Close up of man with plate in front of the door. The man- चामे is 30 years old.

चामे:(लामो सुस्केरो लिएर)
गौँथली… ओई गौँथली, एक चोटी बाहिर हेर न… ढोका खोलेर । मैले के-के ल्याएको छु।
(No answer)
नहेर ऊसो भे… १ प्लेट म:मचा छ। म एक्लै खान्छु।

(picks up a momo with hand, dips it in अचार, and takes a bite )

चामे: (मुखभरी म:म लिएर)
आहा! कस्तो मीठो, ...(आधा म:म अचारमा चोपेर खाँदै,).. अचार पनि उस्तै छ...मीठो...साह्रै मीईईठो।

( गौथलीले ढोका खोल्छे, plateलाई हेर्छे। full shot of गौँथली’s लोभी नजर with चामे and plate on the foreground)
गौँथली’s point of view ढोकाको चेपबाट चामेलाई हेर्छौ- चामेको मुखमा रातो अचार लागेको छ। जिब्रोले अचार चाटेको देखिन पर्यो। hold this angle until गौँथली’s two worded lines)
गौँथली: (हात अगाडी बनाएर)
खै दिनुस।
Cut to full shot of चामे
चामे:
तिम्रो हात सफा छैन जस्तो छ। मैले फेरी...चम्चा काँटा केही ल्याको होईन। (picks up a momo dips it in achar) एउटा चाख मेरो हातबाट खाको मीठो हुन्छ की?
(एक छिन जिस्किएर... खुवाउँछ। ढोकैमा बसेर खुवाउन थाल्छ।) 
गौँथली :
(चपाउँदै) बसेर खाम्।
(view of the bedroom for the first time. A huge bed, cup boards, bedside study table with a photo. She sits on the bed, he waits, looks at her, to sit down, a while sort of like asking for permission )
 
गौँथली: (sarcasm) 
निन्द्रा राम्म्रो लाग्यो होला नी सोफा मा? 
चामेँ:
टिल्ल थिएँ। मीठ्ठो निन्द्रा लाग्यो। 
गौँथली:
तपाईँलाई जति भने पनि नलाग्ने भो है? 


चामेँ(overlapping):
ह्या...काममा थिएँ, हिजो फोनमै भनेँ... अग्रवाल सँग काम गर्नु भनेको पिउनु नै हो। तिम्ले देखेनौ हिजो अग्रवाललाई, उठ्नै सकिरा थिएन। Taxi सम्म पुराको मैले त्यो जाँडेलाई।  
गौँथली: (प्याच्च बोल्छे)
खूब आफूले चाँहि जाँड-न-धोकेको जस्तो। 
चाँमे: ( अलिक रिसाउँछ) 
गौँथली:
( senses the anger, she knows what he’s like angry, she changes topic)
म हिजो हस्पिटल गाको थेँ नि। 
 चामेँ:
किन?
गौँथली:
Period बिग्रीरा थ्यो। (soft smile)
चामेँ: (surprized look… )  
हो?....के भन्यो डाक्टरले?
गौँथली:
के के खाने के के नखाने भनेर

चामे:
Wine खानु हुन्न नि, थाहा होला? 
गौँथली: 
सबैलाई आफू जस्तै भन्ठान्नु हुन्छ है? 

चामे: (हाँस्दै)  
तर...हा... राम्रै भओहो। Celebrate गरेको जस्तै भो । अब हामीले..ह.. दिने पार्टीमा दारू नहराखुम्ला नि? लौ आज कहाँ जाने भन ल।
गौँथली:
नजाने कतै... छोरा छोरी पाल्न साह्रै खर्च हुन्छ। मेरो दाई भाउजुले त कति रिन लिनु परेको भन्दै हुनु हुन्थ्यो। 
चामे:
घरमा भनिसक्यौ? 
(Shot of the bed from front, having both of them in frame) 
गौथली:
माईतमा पहिला भने, अनि घर फोन गरेँ। आमाले “आउँनु पर्छ?” भन्दै हुनु हुन्थ्यो, मैले २-३ महिना पछि पर्ला भनेर टारेँ। 
चामेँ: (overlapping… nodding in agreement)
अँ।
  (A bit of silent gap, both of them thinking)
गौँथली:
काठमान्डूमा छोरा छोरी पाल्न सक्छौँ?
चामेँ:( overlapping)
छ्याआ..... कस्तो बेला के सोचिरा?? 
(camera ….gently moves back from the bedroom towards the door)
चामेँ:
आज हामी बाहिर निस्किन्छौँ। पहिले बजार तिर, भोलीको लागि preparation.
(Camera ... gently moves out of the door, ढोकाको बीचमा दुई जना, म:म खाँदै गफ गर्दै, आवाज सानो हुँदै)

गौँथली:
के गर्ने भोली?  
चामेँ:
तिम्रो र मेरो घरमै date. 
(END PROLOGUE)
.................................................................................................................................................
परालको आगो गुरुप्रसाद मैनालीको classic हो। त्यो कुरालाई अहिलेको context मा ढाल्दा खेरी मैले यस्तै सोचेँ। middle class, city audience लाई target group बानाको। story चाहीँ उही हो theme: “लोग्ने स्वास्नेको झगडा, परालको आगो” but it extends though 9 months of Pregnancy. लोग्ने र स्वास्ने दुबैको जीवनको महत्त्वपूर्ण परिक्षाको क्षण। so… anyway, 
 And because of lack of research, I cannot say what will happen next. I need some more research. Imagination is good, but, when you are paying tribute to a classic like परालको आगो, you cannot just play with it. 
 

 
  
   











1 comment:

  1. bro, i read it through facebook. it is artistic. nice.. deV D ko yaad dilaayo malai... kip it up as always

    ReplyDelete